काठमाडौ । असोज १० । राष्ट्रपति विद्यादेवी भण्डारीले यस बर्षको दशैमा विशिष्टजन तथा सर्वसाधारणलाई टिका लगाइदिनुहुने भएको छ । राष्ट्रपति कार्यालयले मंगलवार जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, मन्त्री, सांसद तथा अन्य विशिष्ट व्यक्तिहरुलाई अपरान्ह...
काठमाडौ । असोज १० । काभ्रेको डाँडापारी जाँदै गरेको बलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ जना घाइते भएका छन् । रोशी गाउँपालिका-३ शिखर आम्बोटेमा बा १४ च ९५५६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको जिल्ला...
बुटवल । असोज ७ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबामा आज बिहान खसेको ढु्रगाले ट्रक र कार पुरिदा तीन जनाको मृत्यु भएको छ । राती आएको पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै ढुंगा खसेर जीप र ्टक पुरिदा दुई...
बुटवल । असोज ७ । वडा दशैं नेपालीहरूको प्रमुख चाड हो । राष्ट्रिय चाड समेत मनिने दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म९नवरात्रभर०शक्तिको आराधना गरी दशौं दिन दशमीका दिन टीका(प्रसाद ग्रहण मनाइन्छ । कतैकतै विशेष...
  बुटवल । असोज ५ । रुपन्देहीका युवाहरुको एक भेलाले स्वदेशी उत्पादन मार्फत आर्थिक सम्वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले हाम्रो समुह नामक संस्था गठन गरेको छ । बुटवलमा बिहिवार भएको भेलाले कृषि, उद्योग ,ब्यापार, उत्पादन लगायतका क्षेत्रमा सामुहित लगानीमा काम गर्ने गरी...
बुटवल । असोज ५ । रुपन्देहीका युवाहरुको एक भेलाले स्वदेशी उत्पादन मार्फत आर्थिक सम्वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले हाम्रो समुह नामक संस्था गठन गरेको छ । बुटवलमा बिहिवार भएको भेलाले कृषि, उद्योग ,ब्यापार, उत्पादन लगायतका क्षेत्रमा सामुहित लगानीमा काम गर्ने...
काठमाडौ । असोज ५ । नेपालीहरुको महान चाड बडा दशै बुधवारदेखि शुरु भएको छ । दशैको पहिलो दिन बुधवार शक्तीपिठहरुमा पूजा अचना गरिनुका साथै घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ...
  बुटवल, २७ भदौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा स्नातक तहको नया शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुटवलमा यसै शैक्षिक सत्रदेखि स्नातक तहमा बुद्धिज्म, ट्राभल एण्ड दुरिजम म्यानेजमेन्ट (बिबिटिटिएम) को कक्षा सञ्चालन गर्दैछ । जुनसुकै संकायबाट कक्षा १२ पास गरेका विद्यार्थीले...
  बुटवल, भदौ । अल्फाविटा एजुकेशन कन्सल्टेन्सीको आयोजनामा बुटवलमा वृहत सेमिनार तथा रि ओपनिङ्ग कार्यक्रम गरिएको छ । विगत केही समय पहिला बुटवलमा स्थापना भएपनि बन्द भएको उक्त कन्सल्टेन्सीको पुन सुचारु गरिएको छ । सेमिनार कार्यक्रममा लुम्बिनी विश्व विद्यालयका रजिष्टार तिलक...
  भैरहवा, भदौ २५ । जिल्ला युवा समिति रुपन्देहीले ग्रामीण युवा उद्यम कार्यक्रम अन्र्तगत जिल्लामा ७ वटा युवा समूहलाई पाँच लाखको दरले र्निब्याज ऋण सहयोग गर्ने भएको छ । समितिका अध्यक्ष वसन्त ढकालको सभापतित्व, नेपाल बचत तथा ऋण सहकारी संघ...
बुटवल । भदौ २५ । दशैंका लागि गाउँ फर्किने यात्रुहरुको सुविधालाई ध्यानमा राखि भदौं २७ गते मंगलवारबाट बसको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । बसको छतमा हुट राख्न पाउनुपर्ने माग राखेर सरकारलाई घुर्क्याउँदै आएका बस ब्यवसायीले भने बमोजिम...
बुटवल । भदौ २५ । जनताका दैनन्दिन समस्या समाधानमा काम गर्ने बाचा सहित निर्वाचन जितेका जनप्रतिनिधि नै बिष्फोटक पदार्थ सहित प्रकाउ परेका छन । जिल्ला प्रहरी कार्यालय गुल्मीले नेपाली कांग्रेसबाट रेसुङ्गा नगरपालिका ८ का निर्वाचित वडा सदस्य तारा श्रीसको...
बुटवल । भदौ ८ । हरितालिका तीज विहिवार धुमधाममा साथ नेपाली हिन्दू महिलाहरुले मनाएका छन । हरित (हरण गरिएकी) आलिका (शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको...
बुटवल । भदौ ६ । नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन्। कांग्रेस, माओवादी र जनमोर्चा लगायतका पार्टी निकट पत्रकारहरुको गठबन्धनका उम्मेदवार आचार्यले ७३२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी एमाले र केही साना...
बुटवल । नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशन यहि भदौ ४ र ५ गते काठमाडौमा हुँदैछ । नयाँ नेतृत्व समेत चयन गर्ने महाधिवेशनमा मुद्दा भन्दा चुनावी दौडधुप तिव्र गतिमा भैरहेको छ । पत्रकारहरु दलीय प्यानल बनाएर चुनावी मैदानमा...
  गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले संचालन गरेको क्याथ ल्याबले संचालनको १०० दिनमा १५३ जनाको एन्जियोग्राम ४६ जनाको एन्जियोप्लाष्ट गरेको जनाएको छ । क्याथ ल्याबले १३ जनाको पेशमेकर राखने कार्य भएको पनि अस्पतालका एजाज आलमले जानाकारी दिनुभयो । यहि अवधीमा नेपाल...
बुटवल, साउन ३२ । बुटवल उपमहानगरपालिकाको पहिलो नगरसभा बुधबार सुरु भएको छ । गत असार १४ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमार्फत चुनिएका जनप्रतिनिधिहरुको नगरसभामा बसेको हो । नगरकार्यपालिका मार्फत नगरसभा सञ्चालन कार्यविधि पारित गर्दै बुधबार बिहानदेखि बुटवल उपमहानगरपालिकाको...
  प्रमुख तीन दलको बैठकमा आगामी मंसिर दोश्रो साता प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एउटै मितिमा गर्न मिति तोक्ने सहमति भएको छ । मंगलवार बसेको प्रमुख तिन दल काँग्रेस एमाले र माओवादी केन्द्रको बैठकमा यस्तो सहमति भएको हा । दलहरूबिच एकैचरणामा दुइ...
सवैको सहयोग र सहकार्य बिना प्रहरीले मात्रै केहि गर्न सक्दैन प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवाली   बुटवल । साउन ३१ ।युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा प्रसाद तिवारीको हत्या तथा अन्य अपहरण लगायतका संगठित अपराधमा संलग्न भएको आरोपमा रुपन्देही प्रहरीले एक जनालाइ...
 पार्टी देशका हिमाल, पहाड र तराई–मधेसमा रहेका पार्टीका सबै संगठनहरु, मोर्चा संगठनहरु, जनप्रतिनिधिहरु, नागरिक समाज र आम सर्वसाधारण जनसमुदायलाई पिडितहरुको राहत, उद्धार र पुनःनिर्माणको काममा एकताबद्ध भएर जुट्न हार्दिक आह्वान उद्धार, राहत र पुनःस्थापनाका लागि बिभिन्न निर्णय समेत गरेको छ नेकपा...
भारी वर्षा, बाढी, पहिरो, डुबानकारण देशभरमाा मृत्यु हुनेकोसंख्या ६६ पुगेको छ । देशका विभिन्न भागमा केही दिनयता भएको भारी वर्षा, बाढी, पहिरो, डुबान, कटानले ठूलो मात्रामा धनजनको क्षतिले पुर्याएको छ । भारी वर्षा, बाढी, पहिरो, डुबान, कटानले देशभर विपत्ती...