हाम्रो अपेक्षा पुरस्कारको राशीले स्नातक पढाइमा विद्यार्थीलाई सहयोग पुगोस् भन्ने हो । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा। लि। ले आयोजना गर्न हाजिरीजवाफ प्रतियोगिताका बारेमा जानकारी दिनुहोस् न ? एक्सपर्टले पश्चिमाञ्चलकैं ठूलो पुरस्कार राशीको हाजिरीजवाफ प्रतियोगिताका आयोजना गर्दैछ । आउँदो भदौं...
  साउन ३० । तीन दिनदेखि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अन्तरगतको नवलपरासी दाउन्ने सडक सञ्चालनमा आउन सकेको छैैैैन । बुटवल–नारायणगढ सडकको बर्दघाटदेखि दुम्किबाससम्म १२ कि।मि दुरीमा पर्ने दाउन्ने पहाडका करिब ७ बढी स्थानको पहिरो गएको थियो भने एसमोडमा ३५ मिटर सडक...
  बुटवल साउन ,३० । हिन्दु धर्मावलम्वहरुले मुलुकभर आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन् । श्रद्धालुले कृष्णमन्दिरहरुमा गई श्रीकृष्णको पुजा, आरधना, व्रत र भजन कीर्तन गर्ने गर्छन् । द्धापरयुगमा रोहिणी नक्षत्रयुक्त भाद्र कृष्णअष्टमीको मध्यरातमा मथुराको एक कारागारमा कंसकी वहिनी देवकीको कोखबाट...
  केशव भण्डारी बुटवल । साउन २८ ।स्थानीय च’नाव को झल्को दिने गरी रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रोअधिवेशन बाट नयाँनेतृत्वका लागी ह’दै गरेको निर्वाचनमा शनिवार मतदान गर्न लाईन लागेका उपभोक्ता हरु निर्वाचनले एघार सदस्यी कार्यसमिती चयनका लागी एमाले,...
  बुटवल,साउन । बुटवल तथा यस आसपासको क्षेत्रमा शुक्रबारदेखि भिषण वर्षा भएको छ । करिब चार घण्टा परेको अबिरल वर्षाले बुटवलका सम्पूर्ण सडक जलमग्न भएका थिए ।शुक्रबार दिउसोे देखि निरन्तर भिषण वर्षा भएको छ । वर्षाले अधिकाश घरहरु डुबानमा परेका...
परिच्छेद –१ पृष्ठभूमिः नेपालमा कहिलेदेखि मानिसहरु वैदेशिक रोजगारीमा जान थाले भन्ने यकिन मिति किटान भएको छैन । राणा कालमा प्रथम र द्धितीय युद्धमा लड्नको लागि नेपाली युवाहरुलाई ठूलो संख्यामा व्रिटिस सेनामा भर्ना गरिएको इतिहास छ । पञ्चायती व्यवस्थाको उत्तरार्धमा वैदेशिक रोजगारीमा जाने मानिसहरुको...
  बुटवल, साउन २५ । चलचित्र ‘संरक्षण’ भोलि (साउन २७) गतेदेखि देशभर एकसाथ प्रदर्शन हुने भएको छ । यसै क्षेत्रका चलचित्र उद्यमी समेत रहेका निर्माता प्रदीप उदयको निर्माणमा बनेको नेपाली कथानक चलचित्र भोलि (शुक्रबार)देखि देशभरका हलहरूमा एकसाथ प्रदर्शन हुन लागेको हो । चलचित्र...
  बुटवल, साउन २५ । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ(फोनिज) रुपन्देहीको १८औ स्थापना दिवसको अवसरमा स्वर्गीय देव पाटामगर पत्रकारिता पुरस्कार बुधबार प्रदान गरिएको छ । हरेक वर्ष महा संघ फोनिजले आदिवासी जनजाति पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । यसवर्ष नेपाल पत्रकार महासंघ...
    बुटवल, साउन २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्र र प्रदेशको चुनाव मंसिरको पिहलो, दोश्रो साता भित्र हुने बताउनु भएको छ । उहांले केन्द्र र प्रदेशको चुनाव एकैदिन गर्न सकिनेसमेत बताउनु भएको छ । पे्रस...
  बुटवल, साउन । लुम्बिनी बोर्डिङ स्कुलमा हा“स्य व्यङ्ग्य प्रतियोगिता–२०७४ सम्पन्न भएको छ । गाईजात्राको अवसर पारेर विद्यालयको वार्षिक कार्यक्रम तालिका अनुसार आयोजित सोही कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका सदस्य कोशलराज बस्यालले गरेका थिए । निकै हा“स्य र व्यङ्ग्यले भरिएको सोही...
बीपी गौतम बुटवल, साउन । सरकारी स्तरको मेडिकल कलेज स्थापनाका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रमा छुट्टाइएको जग्गाको त्रिभुवन विश्वविद्यालयको एक टोलीले निरीक्षण गरेको छ । विश्वविद्यालयका रजिष्टार डिल्लीराम उप्रेतीको नेतृत्वमा आएको टोलीले मेडिकल कलेजका लागि छुट्टाइएको तिलोत्तमा वडा नं. १...
    डिसी नेपाली समाज अमेरिकाको आयोजनामा अमेरिकाको भर्जिनिया स्थित सेण्टरभिलमा जनै पूर्णिमा पर्व मनाइएको छ । बिगत १० वर्ष देखि मनाइदै आएको बिभिन्न पर्वहरु जनै पूर्णिमा, तीज, दशैं, तिहार लगायत बिभिन्न चाड पर्वहरूमा बर्षेनी नपाली समुदायको उपस्थिती बढ्दै गईरहेको छ...
  बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले योजनाबद्ध बिकाशलाई जोड दिईने बताउनुभयको छ । बुटवललाई प्रदेशको राजधानि र महानगर बनाउने योजनाका साथ बुटवलको बिकाशका कार्यक्रम अगाडि सारिने सुवेदीको भनाई छ । त्यसको लागि भबिष्यमा बुटवलको चिनारी के हुने भन्ने लक्षका साथ...
  केशव भण्डारी बुटवल । साउन २२ । रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्धारित समय र लक्ष्यभन्दा अघि नै कम बजेटमा स्थानीय बासिन्दालाइ खानेपानी वितरण गरेपछि समितिको चौतर्फी प्रसंशा भएको छ । सैनामैना नगरपालिकाको वडा नम्वर १ र २ का...
बुटवल । साउन २२ । सडक बनाउन खनेको खाल्डोमा जम्मा भएको पानीमा डुबेर रौतहटमा शनिवार चार जना बालिकाको मृत्यु भएपछि मृतकका आफन्तले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै गरुडामा बाटोमा शव राखेर प्रदर्शन गरिरहेका छन् । यसैबीच गृहमन्त्रालयका...
    बुटवल, साउन २१ । यहाँका उद्योगी, व्यवसायी तथा अगुवाहरुले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रको समग्र आर्थिक विकासको प्रष्ट खाका बनाउन एमाले नेतृत्वलाई आग्रह गरेका छन् । पार्टी निकटका उद्योगी व्यवसायीहरुको शनिबार बुटवलमा भएको बृहत्त भेलामा सहभागी अगुवाहरुले समृद्धिको अभियानमा सहकार्य...
  भैरहवा, साउन २१ । सिद्धार्थनगर पालिका भैरहवाको परिषद भदौं ४ गते हुने भएको छ । शुक्रबार नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीको अध्यक्षतामा बसेको नगरको बोर्ड बैठकले परिषदको मिती तय गरेको हो । मेयर अधिकारी तथा उपमेयर उमा काफ्ले सहित नगरका बोर्डका...
  बुटवल, साउन २१ । प्रगतिशील पत्रकार संघ नेपाल केन्द्रीय समितिको सचिवालय बैठक बुटवलमा बसेको छ । अध्यक्ष नारायण शर्माको अध्यक्षतामा सम्पन्न बैठकले नेपाल पत्रकार महासंघको आसन्न २५ औं महाधिवेशनबारे छलफल गरेको थियो । बैठकमा संगठनका अन्य आन्तरिक पक्षका साथै गरी आवश्यक निर्णयहरु...
    बुटवल, साउन २१ । बुटवल–७ स्थित सुर्योदय टोल विकास समितिमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न समितिको सातौं साधारणसभा तथा चौथो अधिवेशनले मोहनीलाल रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा कौशलराज भण्डारी, सचिव के. बि. राना, सह–सचिव निलम...
    बुटवलस् रुपन्देहीको मणिग्राममा गोली चलेको छ। मणिग्राम स्थित श्रीसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार भएको छ। तर मानवीय क्षति भने हुन पाएन। मोटरसाइकलमा आएका दुई जना पसलभित्रै पसेर गोली चलाएको बताइएको छ। हेलमेट लगाएर पसलमा पसेका उनीहरुले...
साउन १७, रुपन्देही । लोडसेडिङ अन्त्यको माग गर्दै आन्दोलनरत उपभोक्ता र प्रहरीबीच मंगलबार तिलोत्तमाको शंकरपुरमा झडप भएको छ । नेपाल विद्युत् प्राधिकरण नयाामिल प्रशाखा कार्यालय घेराउ गर्ने क्रममा झडप भएको हो । बिद्युत प्रशाखामा तालाबन्दी गरेर सडक अबरुद्ध पार्ने...