काठमाडौ । असार २३ । भरतपुर काण्ड भन्ने वित्तिकै अहिले मतपत्र च्यात्ने वदनीयतपुर्ण प्रकरण भन्ने बुझिहालिन्छ । गत बैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनको मतगणना भैरहँदा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषय अहिले सर्वोच्च अदालतमा छ । मतगणनाकै...
१८ असार,काठमाडौं । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये आइतबार साँझ साढे ६ बजेसम्म २ सय ७ स्थानको मतगणना सकिएको छ । केही स्थानीय तहको गणना सकिए पनि औपचारिक घोषणा हुन बाँकी छ । १ सयभन्दा बढी स्थानीय तहको...
तराई र पहाडको विभाजन रोक्न एमालेलाई मतः अध्यक्ष ओली बुटवल, असार ११ । एमालेले स्थानीय तहको चुनावको मौन अवधि सुरु हुनु अघिको अन्तिम चुनावी प्रचार सभा गरेको छ । विशाल जनसमुदायको सहभागीता रहेको सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव...
बुटवल, असार १० । निर्वाचनको प्रचार प्रसारका क्रममा दलहरुले सभा र ¥याली प्रदर्शन गरिरहेका छन् । यसैक्रममा एमालेको युवा निर्वाचन परिचालन कमिटी बुटवलले शनिबार अपरान्ह बुटवलमा विशाल मार्च पास र सभा गरेको छ । हजारौं युवाहरुको मार्चपास राजमार्ग चौराहाबाट सुरु...
आदर्शलाई होराईजनको सम्मान बुटवल, ९ असार । एसइइ परीक्षामा ४ जिपिए ल्याएर सर्वोत्कृष्ट भएका रुपन्देही सैनामैनाका आदर्श पाण्डेलाई बुटवलमा सम्मान गरिएको छ । न्यू होराईजन कलेज तिलोत्तमा ड्राइभरटोलले शुक्रबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । सैनामैना नगरपालिका रामापुर स्थित...
बुटवल , असार ७ । नारायणगढ-मुग्लिन सडकखण्डको चितवन कालीखोला नजिकै प्रहरी सवार भ्यान पहिरोले बगाउँदा २ जना प्रहरीको मृत्यु भएको छ भने थप २ प्रहरी बेपत्ता भएका छन । पहिरोले भ्यान बगाँउदा प्रहरीका हतियार पनि भेटिएका छैनन...
बुटवल ।असार ७ । रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ६१०४ नम्बरको यात्रुवहाक बसले विपरित दिशातर्फ गइरहेको लु ९ प ६१८७ नम्बरको मोटरसाइकललाई सैनामैना–१, रानिबगियामा ठक्कर...
पार्टीलाई परिवारवादबाट जोगाउन मेरो उम्मेदवारी – पाठक "कार्यकर्तालाई योग्य र क्षमता नभएका झोले भतुवाको रुपमा चित्रण गरिएकाले मैले पार्टीको निर्णय विरुद्ध विद्रोह गरेको हुँ " बुटवल, असार ४ । नेपाली कांग्रेसका युवा नेता गणेश पाठकले पार्टीलाई परिवारवादबाट जोगाउनका लागि आफूले तिलोत्तमा नगरपालिकाको मेयर...
बुटवल । जेठ ३१। कालिकोटबाट कञ्चनपुरको महेन्द्रनगरका लागि गुडेको ना ४ ख २९९८ नं को बस बुधवार दिउँसो कर्णाली नदीमा खसेर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको र डेढ दर्जनभन्दा बढी यात्रु घाइते भएका छन । दिउँसो करिव...
काठमाडौ । जेठ ३० । असार १४ गते हुने स्थानीय तह निर्वाचनका कारण समय अनुकुल नहुने भन्दै नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनको मिति सार्न पत्रकारहरुले माग गरेका छन । असार १४ गते स्थानीय तहको निर्वाचन भएपछि मतगणना र चुनावी...
बुटवल, जेठ २९,मोवाइलबाट फोन र एसएमएस गरी तिस लाख फिरौती नदिए ज्यान मार्ने धम्की दिनेलाइ रुपन्देही प्रहरीले पक्राउ गरेको छ । तीन दिनभित्र ३० लाख नदिए परिवारका सवैको हत्या गर्ने भन्दै फोन र एसएमएस गरी धम्क्याउने रुपन्देहीको सैनामैना नगरपालिका –५...
बुटवल । जेठ २५ । नक्कली नोट छाप्ने मेसिन सहित एक युवकलाई प्रहरीले बुटवलमा पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीको कंन्चनपुर गाउँपालिका घर भै हाल बुटवल बस्ने २१ वर्षीय सन्तोष मल्ललाई नक्कली नोट छाप्ने मेसीन सहित पक्राउ गरेको हो...
बुटवल । जेठ १८ । गुल्मेली सम्पर्क समाज रुपन्देहीको तेह्रौ स्थापना दिवस विविध कार्यक्रम सहित मनाइएको छ । २०६० सालमा स्थापना भएको समाजको स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय तिलोत्तमा नगरपालिका रुपन्देही स्थित श्रृगेश्वर धाम भवनमा शुभकामना आदान प्रदान गरियो...
बुटवल । जेठ १६ । नेपाली सेनाको कार्गो विमान बाजुरामा दुर्घटना हुँदा जहाजका पाइलट महासेनानी कैलाश गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको हो । सेनाका लागि खाद्य सामग्री बोकेर...
काठमाडौ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले काठमाडौको नगरपालिकामा समेत आफ्नो खाता खोलेको छ । काठमाडौंको शंखरापुर नगरपालिकाको प्रमुखमा एमालेका सुवर्ण श्रेष्ठ विजयी भएका हुन। उपप्रमुखमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ निर्वाचित हुनुभएको छ । यससँगै एमालेले ५० भन्दा बढी...
नेकपा एमालेबाट विजयी मेयर तथा अध्यक्षका उम्मेदवारहरु: शेरबहादुर घलान, उमाकुण्ड गाउँपालिका, रामेछाप खड्गबहादुर सुनुवार, गोकुलगंगा गाउँपालिका, रामेछाप जंगवहादुर शाही, महावु गाउँपालिका, दैलेख सिताकुमार पौडेल, कालिका गाउँपालिका, रसुवा टंक जिरेल  जीरी,  नगरपालिका,  दोलखा विदुर हुमगाई, गढी गाउँपालिका, मकवानपुर कृष्णबहादुर खुलाल, खानीखोला गाउँपालिका, काभ्रे प्रेम वुढा, भैरवी गाउँपालिका,...
काठमाडौ । मतदाता शिक्षाको अभाव हो मतदातामा चेतना नपुगेर,मतगणनाको परिणाम अनौठो देखिएको ललितपुरमा । अथवा तालमेल प्रति चित्त नबुझेर पनि हुनुसक्छ । ललितपुर महानगरपालिकाको उपमेयरमा एमाले र राप्रपाबीचको तालमेलले कामै गरेको छैन । मेयर आफुले लिएर उपमेयर राप्रपालाइ दिएको एमालेले...
काठमाडौ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम बढ्न थालेको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार अहिलेसम्म ४ नगरपालिका र २४ गाँउपालिका सहित २८ स्थानमा विजय हासिल गरेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली काँग्रेसले १ नगरपालिका र २४ वटा...
काठमाडौ ।स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेले एक नगरपालिका र नौ गाँउपालिकामा जित हासिल गरेर अग्रस्थानमा रहेको छ । यसैगरी नेपाली काग्रेसले आठ गाँउपालिकामा जितेको छ भने नेकपा माओवादी केन्द्र सात गाँउपालिकामा...
काठमाडौ । स्थानीय तह निर्वाचन भएको तीन दिन भैसक्दा पनि मतपरिणाम आउनेक्रम अत्यन्तै सुस्त छ । पछिल्लो परिणाम अनुसार एमालेले १० स्थानमा विजय हासिल गरेर अग्रता लिएको छ । यसैगरी काँग्रेस  र  माओवादी केन्द्रले पनि ६ स्थानमा जितेका छन...
काठमाडौं । जेठ १ । स्थानीय तह निर्वाचनको मतदान सकिएपछि परिणाम आउने क्रम पनि शुरु भएको छ । पछिल्लो परिणाम अनुसार एमालेले मनाङको चामे र नेस्याङ गाउँपालिकामा विजय हासिल गरेको छ । यसैगरी ललितपुरको महाकाल गाउपालिकाको वडा नम्वर ६ मा पनि...