बुटवल । बुटवलमा सविधान दिवस तथा राष्ट्रिय दिवस २०८१को अवसरमा आयोजित अन्तरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा बुटवलको कालिका मानवज्ञान माविकी मनिषा पराजुली प्रथम भएकी छिन्।
नेपालको संविधान र कार्यान्वयनका समस्याबारे विभिन्न पालिकाहरुबाट छनोट भएर आएका ९ जनाबीच भएको प्रतिस्पर्धामा भैरहवाको पश्चिमाञ्चल...
्असोज ३ रक्तदान सामाजिक पुण्य को उत्कृष्ट कार्य भएको एक कार्यक्रम का बक्ताहरूले बताएका छन । बढ्दो सहरी करण र बढ्दो दुर्घटनाले हरेक दिन रगतको आवश्यकता बढिरहेको अवस्था मा रक्त दान गर्न सवैतर्पर रहनुपर्ने उहाहरूको भनाइ रहेको थियो ।...
इन्द्रजात्राका अवसरमा वसन्तपुरमा प्रधानमन्त्री केपि शर्मा ओली तस्बिरहरु
रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था चौथो बार्षिक साधारण सभा सम्पन्न
बुटवल भदौ ३१
सहकारीको ऐन नियम अनुसरण गरेका सहकारी हरुमा कुनै समस्या नभएको एक कार्यक्रमका बक्ता हरुले बताएका छन । सहकारीको मर्म लाइ आत्मसाथ गरी राम्रो गरि चलाएका सहकारी...
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।आज आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । महङ्गिले आजित भएका उपभोक्त्रालाइ थोरै भएपनि...
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको भोली सोमबार वार्षिक साधारण सभा हुँदैछ । सोमबार हुने संघको ७१ औं वार्षिक साधारण सभाको तयारी पुरा भएको र साधारण सभामा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुहुने संघका महासचिव मुक्तिप्रसाद अधिकारीले...
काठमाडौं, ३० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिनुभएको छ ।
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय...
बुटवल, ३० भदौ ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन फाईभका क्लवहरुको भाइब्रेन्ट क्लव कार्यशालामा रोटरी क्लव अफ बुटवल चौतारीलाई दुईवटा अवार्ड प्रदान गरिएको छ ।
रोटरी क्लव अफ बुटवल चौतारीले दुईवटा विषयमा अवार्ड पाएको क्लवका अध्यक्ष नुमलाल पौडे (नुमेन्द्र) ले...
क्लबले गर्यो शैक्षिक सामग्री वितरण
तिलोत्तमा, भदौ २९ । रूपन्देहीको बुटवल-८ सुख्खानगरनगरमा रहेको दीप बोर्डिङ हाइ स्कु्लका विर्धार्थि हरुले रुपन्देहिको तिलोत्तमामा रहेको मानवसेवा आश्रमका बाललालिका हरु संग केक काटेर तथा शैक्षिक सामग्री प्रदान गरेर बालदिवसमनाएका छन । दीप बोर्डिङ...
काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र...
सुन्दर आचार्यको अध्यक्षतामा ३१ सदस्यीय वडाकमिटि सर्वसम्मत निवार्चित
बुटवल भदौ २७
एमाले का पोलिटब्युरो सदस्य एव लुम्विनि प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिले तिनै तहका सरकारमा एमालेको सुविधाजनक बहुमत नहुदा सम्म जनताले चाहेजस्तो विकास हुन नसक्ने बताउनु भएको छ । नेकपा एमाले...
बुटवल भदौ २६
संविधानमा प्राप्त महिलाअधिकार पुणर्रुपमा कार्यन्वयन हुन नसकेको एककार्यक्रमका बक्ता हरुले बताएका छन । उनिहरुले पुरुषमा मात्रै होइन महिलाहरुमानै पृति सत्तात्मक सोच रहेकोले पनि प्रात्त महिला अधिकार पुणर् कार्यन्वयनमा समस्या भएको बताएका छन । अखिल नेपाल महिला संघ...
बुटवल, भदौ । सुनौलो बिहानी फूर्तिलो समूह,बुटवल तीज दिन बुटवल ७ दीपनगरस्थित सिद्देश्वरीको खेल मैदानमा भब्य तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
मानिसलाई स्वस्थ जीवन बाँच्न प्रेरणा जगाउँदै आएको समूहले पहिलो पटक आयोजित तीज विशेष कार्यक्रममा हजारौं दर्शकको...
रुपन्देहि भदौ १९
राधाकृष्ण मन्दिर बुटवल ७ दिपनगरको तेस्रो बार्षिक साधारण सभा प्रथम अधिवेशन सम्पन्न भएको छ । साधारण सभाको राधाकृष्ण टोल निवासि जेष्ठनागरीक ज्योतिष पण्डित नेत्र प्रसाद सापकोटा ले उद्घाटन गर्नु भएको कार्यक्रममा मन्दिरका आर्थिक समितिका संयोजक गुप्तबहादुर केसि,त्रिभुवन...
भदौ १८
तिजपर्वको मौलिक पन हराउदै गएको भन्दै एक कार्यक्रमका बक्ता हरुले चिन्ता ब्यक्त गरेका छन । लुम्बिनी वेल्फेयर सोसाइटी नेपालले बुटवलमा आयोजना गरेको तिज मिलन तथा सम्मान कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पछिल्लो समय तिजको मौलिकता...
बुटवलमा कर्मचारीको तिज मिलन कार्यक्रम सम्पन्न आउँदै गरेको हरितालिका (तीज) २०८१ को अवसरमा बुटवलमा तीज मिलन कार्यक्रम मनाइएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला महिला विभाग रुपन्देहीले शुक्रबार अपरान्ह कार्यक्रम मनाएको हो । रुपन्देही जिल्लामा निजामती सेवा र...
बुटवल । दशरथ टोलविकास सस्था बुटवल ८ सुख्खानगरले तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । दशरथ टोलविकास सस्था आप्नै टोलबासि लाइ उपस्थीति गराएर दर खुवाउनुका साथै जनचेतना मुलक मौलिक तिजगित तथा नृत्य प्रस्तुत गरेका थिए ।...
काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुनविपरीत अपराधीलाई छुट दिन वा निर्दाेषलाई फसाउन कुनै पनि दबाब नदिने स्पष्ट गर्नुभएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँको भद्रालीस्थित...
रूपन्देही भदौ ७ हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा यस छत्रगंज रूपन्देही सम्पर्क समाजद्वारा तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ । छत्रगन्ज घर माइत तथा मामाघर भै विभिन्न कामकाे सिलसिलामा रूपन्देही तथा आसपासमा स्थाई तथा अस्थाई...
अटिजम कुनै रोग नभएर जन्मजात समस्या हो
बुटवल भदै ८
अटिजम कुनै रोग नभएर जन्मजात समस्या भएकाले समयमै पहिचान गरेर सोहि अनुशारको ब्यवहार गरेमा बालवालिको अवस्थामा सुधार ल्याउन सकिने एक कार्यक्रमका बक्त्ता हरुले बताएका छन । अटिजम रोग नभै एक अवस्था...
बुटवल, ८ भदौ ।
रोटरी क्लब अफ बुटवल चौतारीको वर्ष २०२४/२५ को सातौं तथा क्लवको २१६ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा क्लासिफिकेशन रहेको थियो ।
बैठकमा विभिन्न रोटरीयनहरुले क्लासिफिकेशन अन्तर्गत आफ्नो व्यावसायिकताबारे धारणा राख्नु भएको थियो...