काठमाडौं ।जेठ १ । स्थानीय तह निर्वाचनको मतदान सकिएपछि देशका विभिन्न क्षेत्रमा मतगणना शुरु भएको छ । केन्द्रीय राजधानी रहेको काठमाडौ महानगरपालिकाको मतगणना शुरु हुँदैछ । अर्को महानगरमा मतगणना भैरहेको छ । यस्तै काठमाडौ र ललितपुरका अन्य नगरपालिकाहरुमा पनि...
स्थानीय तहको पहिलो चरणको निर्वाचन शान्तिपुर्ण रुपमा र उत्साहजनक रुपमा सम्पन्न भएको छ । निर्वाचनमा ७१ प्रतिशतको आसपासमा मत खसेको निर्वाचन आयोगले जनाएको छ । केही ठाँउमा मतगणना पनि शुरु भएको छ । निर्वाचन आयोगका अनुसार काभ्रे,कालिकोट र दोलखाका...
काठमाडौ । वैशाख २७, आज २५६१ औं बुद्ध जयन्ती । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई...
काठमाडौ । बैशाख २१। प्रधानन्यायाधिश सुशीला कार्की बिरुद्ध काग्रेस र माओवादीले महाअभियोग प्रस्ताव दर्ता गरेको विरोधमा सडक प्रदर्शन बढ्दै गएको छ । बिहिवार राजधानीको माइतिघरमा प्रदर्शन भएको छ भने बुधवार पुर्वप्रधानन्यायाधिश कल्याण श्रेष्ठ सहितले पनि सडकमा उत्रेरै सरकारको कदमको...
बुटवल । वैशाख २० । विश्व प्रेस स्वतन्त्रता दिवस मंगलवार विविध कार्यक्रम सहित मनाइएको छ । सम्वेदनशील समयका लागि सम्वेदनशील विचार' भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँएको हो । सन् १९ सय ९३ मा...
काठमाडौँ , बैशाख १७ । सुडान घोटाला काण्डमा विशेष अदालतले गरेको फैसला सदर गर्दै सर्वोच्च अदालतले पूर्व प्रहरी महानिरिक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरूङ र रमेशचन्द ठकुरीले भष्ट्राचार गरेको ठहर गर्दै २ बर्ष कैद फैसला गरेको छ । प्रधानन्यायाधिश...
वैशाख १३, रासस - नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान...
वैशाख, १२ । नेपालमा विनाशकारी भूकम्प आएको दुई वर्ष पुगेको छ । २०७२ वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु पारेर गएको भूकम्पबाट हजारौको ज्यान गयो भने अर्बौं रुपैयाँको धनमाल क्षति भयो । तर,...
काठमाडौ । बैशाख ११ । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका डीआईजी नवराज सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको छ । बालकुमारीस्थित निवासबाटै प्रहरी नियन्त्रणमा लिइएका डीआईजी सिलवाललाई गैरकानुनी रुपमा नियन्त्रण गरिएको भन्दै परेको रिटमा प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजलासले थुनामुक्त...
केशव भण्डारी बुटवल, बैशाख १०, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको दोभानमा भएको टिप्पर दुर्घटनामा एकै घरका तीन सहित चार जनाको मृत्यु भएको छ । बुटवलबाट दोभान स्थित खानीमा गिट्टी लिन जाादै गरेको लु १ ख ९०३१ नम्वरको टिप्पर दुर्घटना हुादा...
बुटवल । बैशाख १ । विक्रम संम्वत् २ हजार ७४ साल, वैशाख १ गते । अर्थात् नयाँ वर्षको पहिलो दिन । नेपालीहरुले एक-आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन् । नयाँ वर्षको पहिलो दिनलाई विगतका कमजोरी भुलेर नयाँ जोस...
काठमाडौं, चैत २८। नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित पक्राउ परेका छन्। काठमाण्डौंदेखि दुबई प्रस्थान हुँदै गरेको नेपाल एयर लाइन्सका क्याप्टेन अवालेलाइ प्रहरीले आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको हो । प्रहरीले...
बुटवल - सबल नेपाल साप्ताहिक छैठौं बर्षमा प्रबेश गरेको छ । पत्रिकाले एक समारोहका बिचमा पांचौ बार्षिकोत्सव मनाएको हो । सो अबसरमा बोल्ने बक्ताहरुले मोफसलमा रहेका मिडियाहरुले अब पत्रकारितामा नया आयाम थप्नुपर्ने र एजेन्डामा केन्द्रित हुनुपर्ने बताए । पत्रिकाका...
बुटवल, चैत २५ . विद्युतिय सुरक्षा दिवसको अवसर पारेर बुटवलमा सरोकारवालाहरुले वृहत सचेतनामुलक रयाली निकालेको छ । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको आयोजनामा बुटवल क्षेत्रिय कार्यालय नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्र, बुटवल ग्रिड महाशाखा, लुम्बिनी १३२ केभि प्रशारण...
काठमाडौं, चैत २१।नारायाणघाट–मुग्लिन सडक खण्डको घुमाउने भन्ने स्थानमा राजमार्गमाथिबाट पहिरो खसेर सवारीसाधनहरु पुरिदाँ दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने मोटरसाइकलमा सवार सल्यानका रेशराज राना र ट्यांकरका सहचालक भारत बेतियाका २५ वर्षीय विनयकुमार कोइरी रहेका छन् । काठमाडौंतर्फ जाँदै गरेको...
बुटवल चैत २१ । माण्डब्य गोत्रिय समाजले देश विदेशमा रहेका सवै माण्डब्य गोत्रियहरुलाइ एकताबद्ध बनाउने निर्णय गरेको छ । चितवनको नारायणगढमा सम्पन्न समाजको दोश्रो साधारणसभाले एकता अभियान संचालन गर्ने भन्दै कैलालीको टिकापुरमा रहेको माण्डव्य समाजसँग एकिकरण गर्ने निर्णय पनि...
काठमाडौ । चैत २० । नेपाली कांग्रेसविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको भन्ने सार सहित...
काठमाडौ । चैत १८। विभिन्न देशको डीभी तथा पीआर लिएका ७३ जना सरकारी कर्मचारी मध्ये ३४ जनाले डिभि तथा पिआर त्यागेका छन । यसैगरी २० जना कर्मचारीले सरकारी सेवाबाट राजीनामा दिएर डिभि तथा पिआर स्विकार गरेका छन । राज्यब्यवस्था...
बुटवल । चैत १६ । नेपाल पत्रकार महासघले ६२ ‍ औ स्थापना दिवस विभिन्न कार्यक्रम सहित मनाएको छ । २००८ सालमा स्थापना भएपनि नेपाल पत्रकार सघले २०१२ सालदेखि निरन्तरता पाएको भन्दै चैत १६ गते स्थापना दिवस मनाउने गरिएको छ...
काठमाडौ । अनलाइन पत्रकार संघले अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाको बिरोधमा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । आइतबार आयोजित कार्यक्रममा संचार सम्बद्ध निकायका प्रमुखहरुको समेत सहभागिता थियो । कार्यक्रममा सहभागिहरुले सरकारले ल्याएको निर्देशीका खारेज गर्नुको विकल्प नरहेको बताएका...
बुटवल, चैत १२ । न्यू भिजन फाउण्डेसन नेपाल बुटवल-१३ बेलबासको चौथो साधारणसभा शनिबार सम्पन्न भएको छ । सोही अवसरमा फाउण्डेसनले निर्माण गरेको भिजन पार्क तथा पितृ उद्दार स्थलको हस्तान्तरण समेत गरिएको छ । बुटवल उपमहानगरपालिकाका सामाजिक शाखाका वरिष्ठ अधिकृत...