केशव भण्डारी बुटवल, चैत १२ । पत्रकारिताको मूल्य र मान्यतालाई बचाउनका लागि पत्रकारहरुले आचारसंहिताको पालना गर्नुपर्ने सञ्चारसम्बद्ध व्यक्तिहरुले आग्रह गरेका छन् । राज्यको चौथौं अंग पत्रकारिताले समाजलाई डोर्‍याउने भएकाले त्यसलाई अनुशासनमा राख्नका लागि पत्रकार आचारसंहिताको पालना गर्नुपर्ने बताएका हुन् । प्रेस काउन्सिल नेपालको आयोजना...
बुटवल । चैत ११ । प्यूठानको स्वर्गद्धारी दर्शन गर्न गएका तीर्थयात्री सवार बा १ च १५६१ नम्बरको स्कारपीयो जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्युभएको छ । प्युठानको भिंगृ-६ रुमालेमा शुक्रवार बिहान भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु...
बुटवल,६ चैत .होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले प्रदान गर्ने स्व. कालिदास स्मृति अक्षय कोष पर्यटन पत्रकारीता पुरस्कारबाट यसवर्ष बुटवलटुडेकर्मी स्वस्तिक श्रेष्ठलाई पुरस्कृत गरिएको छ । शनिबार बुटवलमा भएको संघको १७ औं वाषिर्क साधारण सभामा कार्यक्रममा प्रमुख अतिथि पर्यटन...
बुटवल । चैत ४ । बुटवल उपमहानगरपालिका ८ स्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैठौ बाषिर्क साधारणसभा आज शुक्रवार सम्पन्न भएको छ । विरमान लामाको अध्यक्षता र खानेपानी डिभिजन कार्यालय रुपन्देहीका इन्जीनियर ध्रुव धितालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा...
बुटवल,फागुन २९ । नेकपा एमालेले शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि जारी मेची–महाकाली अभियानबाट देशद्रोहीहरु थर्कमान हुन थालेको बताएको छ । अभियानमा देखिएको जनलहर र उत्साहले धेरै किसिमका तत्वहरु तिल्मिलाएको र त्यहीं मध्येको एउटा तत्व हिंसाको सहारामा निषेधको अवस्थामा उत्रिएको एमालेको ठहर छ...
बुटवल,फागुन २९ । नेकपा एमालेका सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले आइतबार भैरहवामा भएको वह्त जनसभा अहिलेसम्मकै ठूलो भएको बताएका छन् । उनले जनआन्दोलको उत्साहपछिको जस्तै भैरहवामा मेचीमहाकाली अभियानमा जनताको सहभागिता रहेको बताए । प्रेस चौतारी नेपाल रूपन्देहीले आइतबार साँझ बुटवलमा आयोजना...
बुटवल । फाल्गुन २६ । जाजरकोटमा बिहिवार बस दुर्घटना भएको छ । दुर्घटनामा ठूलो भएको र कैयौको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । ना ३ ख २२७९ नम्बरको बस छिन्चु जाजरकोट सडक खण्डको भेरी मालिका भीरबाट २ सय...
काठमाडौ । फागुन २२ । प्रहरीले साढे ३३ किलो सुन काण्डका मुख्य अभियुक्त हरिशरण खड्कासहित ५ जनामाथि रेडकर्नर नोटिस जारी गरेको छ। मुख्य अभियुक्त खड्कासहित ५ जनामाथि नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेको भन्दै सिआइबीले आइतवार पत्रकार सम्मेलन...
बुटवल । फागुन २१ । ध्वनि प्रदूषण रोकौं, बहिरोपनबाट बचौं र बचाऔं' भन्ने नाराका साथ विश्व श्रवण दिवस मनाइँएको छ । विश्व श्रवण दिवसका अवसरमा विभिन्न संघ-संस्था, स्वास्थ्यकर्मी तथा बहिरोपना भएका व्यक्तिहरुको सहभागितामा राजधानीमा र्याणली निकालियो । विभिन्न...
काठमाडौ । फागुन १८ । प्रहरी महानिरीक्षक नियुक्तिका बिषयमा सर्वोच्च अदालतले अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै तीनदिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ । सरकारले जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेपछि त्यविरुद्ध परेको रिटको सुनवाइ गर्दै...
बुटवल, १६ फागुन । प्यूठान रुपन्देही सम्पर्क मञ्चको आठौ वाषिर्क साधारण सभातथाचौथो अधिवेशन सोमबार सम्पन्नभएको छ । अधिवेशनले पुनः संस्थापक अध्यक्ष पदमबहादुर जि.सीको अध्यक्षतामा नयााकार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा बाबुराम महत, सचिवमा श्याम पोखरेल, सहसचिवमा जे.बि...
बुटवल। महाशिवरात्रीका अवसरमा देशभरका शिव मन्दिरहरुमा धुमधाम सहित यो पर्व मनाइदै छ । शिवरात्रीमा राजधानीको पशुपतिनाथको मन्दिरमा दर्शनार्थीहरूको घुइंचो लागेको छ । यसैगरी बुटवल र पाल्पाको संगमस्थल सिद्धवावामा पनि दर्शनगर्नेहरुको घुइचो छ । देशका अन्य शिवमन्दिरहरुमा पनि भक्तजनहरुको भिड...
भैरहवा, फागुन ९ । विगत ७ वर्षदेखि भैरहवाबाट निरन्तर प्रकाशित लुम्बिनीखबर पत्रिकाको स्तरोन्नति हुने भएको छ । लुम्बिनीखबर सञ्चारगृह प्रा.लि.को शनिबार सम्पन्न साधारणसभाले पत्रिकाको स्तरोन्नति गर्दै पत्रिकालाई प्रदेशन स्तरीय बनाउने निर्णय गरेको हो । कम्पनीका सञ्चालक समिति अध्यक्ष थानेश्वर...
बुटवल । नेपाल पत्रकार महासघ रुपन्देहीको दशौ अधिवेशनले यानेन्द्र जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । फागुन ३ गते बुधवार विहान सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार जिसीले प्रेस युनियन नेपाल, प्रेस सोसाईटी र संघीय पत्रकार संगठनको प्यानलबाट अध्यक्षका प्रत्यासी...
भैरहवा, फागुन ६ ।अखिल नेपाल महिला संघ रुपन्देहीले कपिलवस्तुको पकडीमा भएको किशोरी बलत्कारको घटना मानवीय अपराधीकरणको पराकाष्ठा भएको जनाएको छ । संघको जिल्ला अध्यक्ष उमा काफ्लेद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ' पकडी गाविसमा एक १७ बषिर्य किशोरी...
बुटवल । माघ २५ । पाल्पाको दोभान ४ श्रीडााडामा सोमवार राति जीप दुर्घटना हुादा चारजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । पाल्पाको श्रीडााडाबाट भित्री कच्ची सडक हुादै झुम्सा जाादै गरेको लु १ ज २६८९ नम्बरको जीप...
बुटवल । माघ २४ । सागै बसेका युवकले मध्यरातमा एसिड प्रहार गर्दा एक युवतीको मृत्यु भएको छ । आइतवार राती पौने १२ बजे बुटवलको मेरिडियन होटलमा सागै बसेका सुनील कोइरालाको एसिड प्रहारबाट २७ बषिर्या तुलसा सापकोटाको उपचारका क्रममा...
काठमाडौ । माघ २३ । विमानस्थल हुँदै सुन तस्करीमा सघाएको अभियोगमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री पक्राउ परेका छन् । साढे ३३ किलो सुन तस्करीमा मिलेमतो गरेको आशंकामा प्रहरीले एसएसपी खत्रीलाई पक्राउ गरेको हो । तस्करीको अभियोगमा पक्राउ...
बुटवल, २२ माघ ।प्रेस चौतारी नेपाल, रुपन्देही शाखाले आफनो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार १९ सौ स्थापना दिवसको अवसरमा रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा बुटवलमा गरिएको कार्यक्रममा १९ जना रक्तदाताहरुले रक्तदान गरेको संयोजक स्वस्तिक श्रेष्ठले बताए...
जनकपुर क्षेत्रको बृहत्तर विकास र सार्वजनिक जग्गा संरक्षणको माग गर्दै आमरण अनसन जारी रहेको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष राम कुमार शर्मा र नयाा शक्ति पार्टी नेपालका प्रस्तावित २ नम्बर प्रदेश सहसंयोजक कलामुद्दीन राईन गत माघ...
बुटवल, २६ माघ । आफ्नो जिवनको अन्तकालसम्म समाजसेवामा सकृय रहेका बरिष्ठ समाजसेवी स्व.गणेशमान सैंजुको ४५ औं पुण्यतिथिको दिन मंगलवार बुटवलमा श्रद्धान्जली सभा आयोजना गरियो । बिश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष, धर्मपाल, कर्मयोगी नामले परिचित स्व.सैंजुले जिवनको...