काठमाडौ । माघ ९ । जनता लोडसेडिङले आक्रान्त भैरहेका बेला विजुली बेच्ने निकाय विद्युत प्राधिकरणकै कर्मचारी भने लोडसेडिङ बढाउने काममा लुकिचोरी काम गरिरहेको पाइएको छ । अहिले लोडसेडिङ कम गर्ने प्रयासमा उच्च नेतृत्व सक्रिय छ तर त्यहीका कर्मचारी...
काठमाडौ । माघ ९ । जागिर सरकारी वकिलको, तर आफुहरुलाई न्यायधिश सिफारिसमा कम पारेको भन्दै तीनै वकिलहरुले आइतवार सबै अदातलमा बेन्च बहिस्कार गरे । सरकारी कर्मचारी भएर जनताको करबाट तलव खाने तर काम नगर्नु लोकतन्त्रमा जे गरेपनि हुन्छ...
बुटवल । माघ ९ । रोटरी क्वल अफ सेन्ट्रल लुम्बिनीले ६ वटा सामुदायिक सेवा केन्द्रहरु क्रमश: हिमाली सामुदायिक सेवा केन्द्र बुद्धचोक, सिद्धार्थ सामुदायिक सेवा केन्द्र आवारोड, सामुदायिक सेवा केन्द्र गोलपार्क बुटवल, बुद्ध सामुदायिक सेवा केन्द्र उद्योगपुरी, सामुदायिक सेवा केन्द्र...
काठमाडौ । माघ ३ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा एमालेका तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारीकी कान्छी छोरी डाक्टर निशाकुसुम भण्डारीको विवाह पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी किरण यादवका छोरा अभिषेक यादवसँग धुमधामपुर्वक भएको छ । राष्ट्रपति भण्डारीकी छोरी निशा ...
काठमाडौ । माघ २ । माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाइ रहँदा भुकम्पपिडितको विचल्लि भने उस्तै छ । १९ सय ९० साल माघ २ गते गएको भूकम्पको स्मरण गर्दै राष्ट्रिय सुरक्षा भूकम्प दिवस मनाउने...
भैरहवा, माघ २ । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारा पत्ता लगाउन ढिलाई भएको भन्दै संगठनले आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएको छ । संगठनका केन्दि्रय सचिवालय सदस्य देवराज पोखरेल, जिल्ला...
काठमाडौ । पुस २५ । जनकपुर बम काण्डको मुख्य अभियुक्तको रुपमा पूर्पक्षका लागि थुनामा रहेका निलम्बित साँसद तथा पूर्व राज्यमन्त्री सञ्जय कुमार साह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले सोमवार साह विरुद्ध ३१...
बुटवल, पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा पुष ८ गतेदेखि बुटवलमा जारी औद्योगिक व्यापार मेला सम्पन्न भएको छ ।े । समापन कार्यक्रममा बोल्ने बक्ताहरुले औद्योगिक व्यापार मेला नमुनाका रुपमा सम्पन्न भएको भन्दै संघको प्रशंसा गरेका थिए । महासंघका पुर्वअध्यक्ष ढकालले नेपालको...
काठमाडौ । पुस २२ । सामुदायिक रेडियो प्रसारक संघ नेपालको १२ औं साधारणसभा राजधानीमा सुरु भएको छ । सभाको सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरे । संघको साधारणसभामा भाग लिन देशभरका दुई सय ८७ वटा सामुदायिक रेडियोका प्रतिनिधि सहभागी भएका...
नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले पत्रकारितामा विकृति देखिन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नेपाली पत्रकारिता स्वस्थ जिम्मेवार र उतरदायित्वयुक्त बनाउन अहिलेको आवश्यकता भएको उहाले बताउनुभयो । नेपाल पत्रकार महासंघ रुपन्देहीले बुटवलमा गरेको स्वागत कार्यक्रममा...
बुटवल, २१ पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आज बिहीवार पनि बिभिन्न कार्यक्रम र प्रतियोगिहरु सम्पन्न भएको छ । मेलामा आयोजित दोहारी गीत प्रतियोगितामा आज एस के म्युजिक बुटवल बिजयी भएको छ । एस के...
बुटवल,पुष गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले निशुल्क डायलाईसिसका विरामीहरुको नियमित रुटिन परिक्ष्ँण पनि निशुल्क गर्ने भएको छ । अस्पताल सञ्चालक समितीको बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले निशुल्क मृगौला डायलाईसिसको लागि अनुमती दिएसंगैे मासिक र हरेक तिन महिनामा...
बुटवल, पुस । बुटवल महिला जेसिजको २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।२०१६की अध्यक्ष मञ्जु भुसालले २०१७ की अध्यक्ष रुपा पाण्डेको टिमलाई पद हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा नेपाल जेसिजका पूर्व अध्यक्ष दीपक शाक्य, पूर्व...
१७ वटा मेशिन सहितको राजधानी बाहिरको सबैभन्दा ठुलो डायलाइसिस युनिट गौतमबुद्ध सामुदायिक मुटु अस्पतालल निशुल्क मृगौला डायलाईसिस सेवा ओपिडी टिकट, ईसिजी, ईको लगायतका सेवाहरुको शुल्क घट्यो ५० लाख रुपैयाको गरिब तथा असहाय उपचार अक्षयकोषको स्थापना गरेको र कोषमा रकम थप गर्दै जान गौतमबुद्ध...
        बुटवल, पुस १४ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुन नदिने स्पष्ट पार्दै मुलुक विखण्डनको उद्देश्यले आएको प्रस्ताव भएकाले त्यसमा छलफल समेत हुनै नसक्ने बताए । सरकारले आतंककारी र अपराधीहरुलाई...
बुटवल । पुस १४ । भुकम्पपिडित जनता कठ्याग्ग्रिदो जाडोमा टहरामा कष्टपुर्ण दिनरात गुजार्न बाध्य हुँदा पनि बेवास्ता गर्दै आएको सरकारले पुनर्निर्माणमा असहयोग गरेका इन्जिनियर र प्राविधिकलाइ भने झण्डै दोब्वर सुविधा दिने निर्णय गरेको छ । पिडितले पहिलो किस्ताको अनुदान रकम...
बुटवल । पुस १४ ।सरकारले प्रेस काउन्सिलका रिक्त सदस्यहरुमा नवलकिशोर यादव र संगिता खड्कालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकको विहिवारको बैठकले उक्त निर्णय गरेको छ । यसैबीच तमु सञ्चारकर्मी संघले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गरेको भन्दै आठ जना...
    दुर्गा तिवारीप्रति श्रदान्जली व्यक्त गर्न के.पी. ओली रुपन्देहीमा आउने बुटबल, र्पाैष १४ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के.पी शर्मा ओली आज विहीबार रुपन्देही आउने भएका छन् । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको ११ औं दिनको पुष्य तीथिको अवसरमा आयोजित...
    बटौली, पुस । नीजि तथा आवासीय बिद्यालय अर्गनाईजेशन, (प्याब्सन ) रुपन्देहीको अध्यक्षमा लेखनाथ पौडेल विजयी हुनुभएको छ । अध्यक्षका प्रयासी हेमलाल शर्मा भुषाललाई २२ मतले हराउदै पौडेल विजयी हुनुभएको हो । पौडेलले १ सय मत प्राप्त गर्नुभयो भने शर्माले ७८...
बुटवल, पुस १४ । महिला समानताका लागि सञ्चार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो मुक्ति बुटवलले नवौ वर्ष प्रबेशको अवसरमा महिला शसक्तीकरणका लागि सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरसम्वाद कार्यक्रममा बोल्ने वक्ताहरुले महिला शसक्तीकरणका लागि सरोकारवालाहरुले आ आफ्नो ठाउ“बाट सहयोग गर्नुपर्ने बताएका...
  बुटवल, १३ पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा बिभिन्न प्रतियोगिता सहितका कार्यक्रमहरु प्रति आर्कषण बढदै गएको छ । मेलामा बिभिन्न व्यवसायीक संघ सस्थाहरुले सस्थागत अवलोकन समेत गरेका छन । त्यस्तै बिभिन्न स्थानबाट यस क्षेत्रमा शैक्षिक...