बुटवल, पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा दर्शकहरुका सहभागिता बढदै गएको छ । मेलामा कृषि, सुचना प्रबिधि, हस्तकला र स्थानिय उत्पादनप्रति दर्शकहरुले रुचि देखाएका छन । रुपन्देहीको सालझण्डीबाट आएका कृषक बिनीराम न्यौपानेले मेलामा राखिएको मत्स्य तथा...
  बुटवल, पौष ८ । नेकपा एमाले निकट युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी हत्याका विरुद्धमा तथा बर्तमान सरकाले प्रदेश नं.–५ लाई टुक्र्याउने षडयन्त्रका विरुद्धमा आज बुटवलमा अनेरास्ववियु र युवा संघ नेपालको संयुक्त आयोजनामा मोटरसाइकल ¥याली निकालेको छ...
काठमाडौ । पुस ७ । सरकारले काठमाडौं हेटौडा हुँदै वाराको नीजगढ जोड्ने फास्ट ट्र्याक अर्थात द्रुत मार्ग नेपाल आफैले बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहवार बसेको बैठकले द्रुत मार्ग निर्माण नेपाल सरकारले नै बनाउने भन्दै त्यसका लागि कार्ययोजनाको...
काठमाडौ । पुस ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले सर्वोच्च अदालतभित्रै कालोमोसो दलेका छन । आफुमाथिको मुद्धाको पेशी बुझ्न सर्वोच्च अदालतभित्र पुगेका कार्कीलाई दुई जना ब्यक्तिले अदालतभित्रै...
केशव भण्डारी बुटवल । पुस ६ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आज पनि रुपन्देही बन्द छ । प्रदर्शनसँगै घटनाको तेश्रो दिन आज स्वर्गीय तिवारीको अन्त्येष्ठि हुँदैछ । बुटवलको लुम्विनी अंचल अस्पतालबाट शव यात्रा शुरु गरेर वजार...
भैरहवा, मंसिर २५ । लायन्स क्लब अफ सिद्धार्थनगर र किपाग्राफी भक्तपुरको संयुक्त आयोजनामा भैरहवामा फोटोग्राफी टे«निङ सुरु भएको छ । तालिममा ३ सिफ्ट गरी ७५ जनाको सहभागिता रहेको लायन्स क्लब अफ सिद्धार्थनगरका सदस्य तथा कार्यक्रम संयोजक दिपक कौशलले जानकारी दिए...
  बुटवल, २५ मंसिर सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा बुद्धिचाल खेलमा पश्चिमाञ्चलबाट प्रतिस्प्रर्धा गर्ने खेलाडीहरुको छनौट पाल्पामा जारी छ । शनिबार भएको पश्चिमाञ्चल छनौट क्षेत्रिय प्रतियोगिताको चौथौ चरणको प्रतिस्प्रर्धासम्म रुपन्देहीका खेलाडी अगाडी रहेका छन । पुरुषतर्फ रुपन्देहीका बिजय गुरुङ्ग ४अंकसहित अग्रस्थानमा रहेका...
काठमाडौ । मंसिर २३ । पूर्व गृह तथा परराष्ट्रमन्त्री स्वर्गीय माधव घिमिरे आफैले चलाएका बेला ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई गाडी दुर्घटनामा परेको छानबिन समितिले ठहर गरेको छ । त्रिशुलीमा भएको उक्त घटनाको ७५ दिनपछि बिहिवार प्रतिवेदन बुझाउदै छानविन...
काठमाडौ । मंसिर २३ । रुपन्देही समाज काठमाडौले पनि सिमाकंन फेरवदलको आन्दोलनमा एक्येबद्धता जनाएको छ । समाजका अध्यक्ष कुश प्रसाद मल्लीले एक बिज्ञप्ति जारी गरी संविधान संशोधन सम्बन्धी सरकारको प्रस्तावले समाजको ध्यानाकर्षण भएको भन्दै पाँच नम्वर प्रदेश टुक्राउने सरकारको प्रस्ताव...
    बुटवल । रुपन्देहीमा सर्वदलीय संयन्त्र बनाएर सुरु भएको आन्दोलनको स्वरुप बदलिएको छ । दलहरुले मंसिर १५ गतेदेखि सुरु गरेको आन्दोलन अन्तर्गत बन्द–हड्ताल र चक्काजामका विरोध कार्यक्रमहरु मंसिर २६ गतेसम्मलाई फिर्ता लिएका छन् । उनीहले मंगलबार बेलुका प्रेस विज्ञप्ति जारी...
बुटबल मंसिर २१ । भैरहवामा उद्योगी कुल प्रसाद न्यौपाने माथी अहिले भर्खर गोली प्रहार भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका न्यौपानेमाथी गल्लामण्डीमा रहेको उनको मुक्तिनाथ खाद्य उद्योग परिसरमै आएर ा एक समुहले गोली प्रहार गरेको रुपन्देही प्रहरीले...
बुटवल,मंसिर २० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित जनतालाई प्रथम किस्ता अनुदान उपलब्ध गराउन अहिलेसम्म २७ अर्ब ३० करोड रुपैयाँ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निकासा दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय...
बुटवल । मंसीर १९,  जनकपुरमा रामजानकी विवाह पञ्चमी हर्षोल्लासपूर्वक मनाइएको छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको संझनामा  हरेक बर्ष विवाह पञ्चमी पर्व मनाउने गरिन्छ । विवाह पञ्चमीका अवसरमा मिथिलाका जानकी मन्दिर, राम मन्दिर, जनक...
बुटवल, मंसिर १९ । रुपन्देहीमा सर्वदलीय संयन्त्रले आन्दोलनको आचार संहिता बनाएको छ । आन्दोलन शान्तिपूर्ण र मर्यादित बनाउने भन्दै दलहरुको शनिबार बुटवलमा बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गर्दै आचारसंहिता तयार पारेको हो । एमाले प्रदेश संगठन कमिटीको कार्यालयमा बसेको...
बुटवल । मंसिर १८ ।  सिमांकन हेरफेरको विरोधमा बुधबारदेखि सुरु भएको आन्दोलन अहिले पनि चलिरहेको छ । शुक्रबार बुटवलमा जनआन्दोलन २०६२/६३ को झल्को दिनेगरी सडकमा मानव सागर ओर्लिए पछि त्यसको प्रभावले सबैतिर आन्दोलन चर्किएको छ । सरकारले प्रदेश नं. ५ को...
  बुटवल, मंसिर १६ । सरकारले पहाड र तराईलाई अलग गराउने गरी ल्याएको संविधान संशोधन प्रस्तावको विरुद्धमा बुटवलमा जारी आन्दोलनले उग्र रुप लिन थालेको छ । बुधबार केही शान्त देखिएको आन्दोलन बिहीबारदेखि उग्र रुप लिन थालेको हो । बिहीबार बुटवलको...
  संविधान संशोधनको सबैतिर विरोध सबै दलका नेता कार्यकर्ता सडकमा बुटवल, मंसिर १५ । अन्त कतैको विवाद मिलाउने नाममा विवाद नै नरहेको र मिलेर बसेको पा“च नम्बर प्रदेशलाई विभाजन गर्ने गरी सरकारले प्रस्तुत गरेको संविधान संशोधनको सबैतिर विरोध भएको छ । मंगलबार...
रासस- मंसिर १३, २०७३- मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन बिहान मृगस्थलीमा सतबीज छरी बाला चतुर्दशी पर्व मनाएका छन् । यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको...
बुटवल । मंसिर १३ ।नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले महान अक्टोबर क्रान्तिको सफलताले संसारभरका मजदुर किसानहरुलाई कामदार वर्गको शासनसत्ता स्थापना हुने आशा जगाएको बताउनु भयो । जनआस्था सा“स्कृतिक समूह, रुपन्देहीको आयोजनामा  तिलोत्तमास्थित शान्ति नमूना उमाविमा सम्पन्न ४७...
रासस। मंसिर १३ । मुलुककै अग्ला झोलुङ्गे पुल निर्माण भएको पर्वतको सदरमुकाम कुस्मामा फेरि अर्को अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ। पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेवास क्षेत्रसँंग जोड्न मोदीखोलामा १५८ दशमलव ७० मिटर अग्लो कुस्मा–मुडिकुवा झोलुङ्गेपुलको निर्माण कार्य...
काठमाडौ,मंसिर १० - ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्कि हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ शुक्रबारदेखि सुरु भएको छ । घर घरमा भइरहेको महिला हिंसाविरुद्ध जागरण गराउने उद्देश्यले देशैभर अभियान सञ्चालन गरिने राष्ट्रिय महिला आयोगले...