बुटवल, मंसिर ८ । मदन भण्डारी स्पोर्टस एकेडेमी क्षेत्रीय कमिटी क्षेत्र नम्बर–४ रुपन्देहीको आयोजनमा बिहीबारदेखि बुटवलमा जिल्ला स्तरीय अन्तर मावि (छात्र) भलिबल प्रतियोगिता हु“दैछ । बुटवल–९ स्थित सिद्धेश्वर खेल मैदानमा हुने प्रतियोगिताको एकेडेमीका केन्द्रीय अध्यक्ष तथा सांसद विनोद श्रेष्ठले...
  बुटवल, मंसिर ७ । ९गते देखि सैनामैनामा प्रथम राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्यौगिक व्यापार महोत्सव हु“दैछ । ‘देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितस“गै सामाजिक एकता’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो । सैनामैना व्यापार संघ, रुपन्देहीको आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण...
  बुटवल, ७ मंसिर पाचौ स्वर्गिय धक बहादुर, रञ्जन –सागर स्मृति कप नकआउट फुटबल प्रतियोगिता २०७३ अन्तरगत मंगलबारको खेलमा कपिलबस्तुको वाणगंगा स्र्पोट्स बेलफेयर विजयी भएको छ । एन्फा टेक्नीकल सेन्टर, देविनगरमा भएको खेलमा वाणगंगाले लिस्नु युवा क्लब, कोटिहवालाई ४–१ गोल अन्तरले...
  बुटवल, ७ मंसिर । प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई छुट्याउने गरी संविधान संसोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको भन्दै रुपन्देहीको बुटवल र भैरहवामा बिरोध ¥यालि निकालिएको छ । मंगलवार साँझ बुटवलको ट्राफिकचोकबाट निस्किएको बिरोध ¥याली पुष्पलाल पार्कमा पुगेर...
बुटवल, मंसिर ६ । नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रदेश नम्बर ५ लाई दाया“ बाया“ गरे त्यसको कडा प्रतिवाद हुने चेतावनी दिएका छन् । यहा“का ९९ प्रतिशत जनताको भावना विपरित सरकारले प्रदेश नम्बर ५ लाई संविधान...
बुटवल । मंसिर ५ । प्रदेश सिमाङकन हेरफेर गर्न खोजेको भन्दै बिद्यार्थी संगठनहरुले आइतवार नवलपरासीको नवलपुर क्षेत्र बन्द गरे । सरकारले संबिधान संसोधन गरी नवलपरासीको नवलपुरखण्डलाई प्रदेश नम्वर पाँचमा लैजान खोजेको भन्दै नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघले बन्द...
बुटवल । मंसिर ५ । विश्व बालअधिकार दिवस आइतवार विविध कार्यक्रमका साथ मनाइएको छ । हरेक वर्ष नोभेम्बर २० का दिन मनाइने बालअधिकार दिवस यस बर्ष नेपालमा 'सम्वर्द्धन बालबालिकाको, कार्यान्वयन संविधानको' भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँएको हो । नेपालमा...
काठमाडौ। मंसिर ४- म्यानमारमा रहेका गोर्खालीहरुको गाथा समेटिएको वृत्तचित्र अव युट्युवमा हेर्न सकिने भएको छ । पत्रकार चेतन पन्तले निर्माण गरेको वृत्तचित्रको शनिवार म्यानमारका राजदुत उ लुइन ले युट्युवमा राखेर शुभारम्भ गर्नुभयो । त्यसअवरमा राजदूतले पत्रकार पन्तले संचालन गरेको लुम्विनि र...
काठमाडौं । मंसरी १ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनको नैतिक बल कमजोर बनाउँने षड्यन्त्र भएको भन्दै केही ब्यक्तिहरु आफ्नो नाम जोडेर संगठनलाई बदनाम गराउन लागिपरेको दावी गर्नुभएको छ  । ११ औं महानगरीय प्रहरी स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित...
बुटवल, कार्तिक २५ । उपत्यकाका भुकम्प पिडितलाई अनुदान वितरण गर्न स्थानीय विकास मन्त्रालयले ३ अर्व ५७ करोड रकम पाएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा अनुदान प्राप्त गर्ने छनौटमा परी अनुदान सम्झौता गरेका घरधनीहरुलाई पहिलो किस्ता अनुदान...
बुटवल, कात्तिक २२ । एमालेका प्रदेश कमिटीमा रहेका नेता कार्यकर्ताहरुले संक्रमणकालका नाममा संविधानका विरुद्ध अनेक षड्यन्त्रहरु भइरहेको भन्दै पार्टी नेतृत्वलाई एकताबद्ध बन्न आग्रह गरेका छन । संविधान संशोधनका नाममा अनेक चलखेलहरु भइरहेको भन्दै उनीहरुले त्यस्ता षड्यन्त्रहरुलाई गम्भीरता पूर्वक लिएर परास्त पार्ने उचित रणनीति...
बुटवल, २१ कार्तिक । पछिल्लो एक सातामा रुपन्देहीमा चार जनाको हत्या भएको छ । रुपन्देहीमा श्रृखलाबद्ध अपराधका घटना घट्दै गएका कारण जनतामा त्रास पनि बढ्दै गएको छ ।  कात्तिक ११ गते बुटवल ४ मैनावगर बस्ने ३५ बर्षिय शिव चौधरीको...
हिमांशु चौधरीरासस जनकपुरधाम : शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठपर्व तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाइँदैछ। पहिला तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय भएको छ। सरकारले छठपर्वमा सार्वजनिक बिदा दिन थालेको...
  बुटवल, कार्तिक २० । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन आवश्यक नभएको बताएका छन् । संविधान संशोधनका नाममा मुलुकमा खतरनाक खेल भइरहेको भन्दै उनले कसैलाई रिझाउनको लागि संशोधन आवश्यक नभएको दावी गरे । ‘संविधान सर्वस्वीकार्य भन्दा कार्यान्वयन प्रमुख...
बुटवल, १५ कार्तिक । रुपन्देहीमा दुई जनाको शव फेला परेको छ । बुटवलका एक युवाको हम्मरले हानेर हत्या भएको अवस्थामा शव भेटिएको छ भने तिलोत्तमा नगरपालिकामा एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुटवल ५ ज्योतिनगरका ३२ बर्षिय...
बुटवल,कार्तिक १२ । नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन शुक्रवार काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा,...
बुटवल,कार्तिक १२ । रुपन्देहीको देवदहमा सुत्केरी महिलाको हत्या भएको छ । दुई महिनाकी छोरीको साथमा देवदह २ ढेकाबारस्थित आफ्नै घरमा सुतेकी अन्दाजी २३ वर्षिया निमकला पाण्डेको गएराति हत्या भएको हो । गएराति ३ बजेतिर दुई महिनाकी छोरी रोएको सुनेपछि कोठामा गएका...
काठमाडौ, १० कात्तिक । 'गोरखा भूकम्प'पछि मुलुक पुनर्निर्माण तथा नवनिर्माणको क्रममा रहेको अवस्थामा भूकम्पपीडितका लागि निर्माण हुने वस्तीमा दिगो ऊर्जाको पहुच तथा ऊर्जा सुरक्षाको सुनिश्चितता गरिनुपर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिएका छन् । भूकम्प प्रभावित क्षेत्रका जनताको जीविकोपार्जन तथा गरिबी निवारणका...
    बुटवल, ९ कात्तिक । गत कात्तिक ४ गतेदेखि बुटवलमा जारी राष्ट्रिय औधोगिक प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा आयोजना गरिएको कुस्ती प्रतियोगिता मंगलबार सकिएको छ । कुस्तीमा पुरुषतर्फ नवलपरासीका पहलमान मनु प्रथम भएका छन् भने महिलातर्फ भारतकी पहलमान सरिता प्रथम भइन...
कार्तिक ९ । रुपन्देही लामखुट्टेको टोकाइका कारणबाट सर्ने डेंगु रोगको उच्च जोखिम रहेको पाइएको छ । हालसम्म जिल्लामा पा“च जना बिरामीमा डेंगुको संक्रमण फेला परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीले बुटवलमा दुई, सैनामैनामा, तिलोत्तमा र सिद्धार्थनगरमा एक÷एक जना डेंगुका बिरामी भेटिएका जानकारी...
बुटवल । असोज २९ ।यस बर्षको वडादशैं सकिएको छ । प्रतिपदाको दिन घटस्थापनाका लागि जम्मा गरिएको माटो र जमरालाई कोजाग्रत पूर्णिमा विधिपूर्वक कुनै नदी या जलाशयमा विसर्जन गरेपछि दशै सकिन्छ । जमरा विसर्जनअघि भवानीको प्रसादका रुपमा टीका लगाउने गरिन्छ । कोजाग्रत पुर्णिमाको...