काठमाडौ । असोज २७। दसैँको बिदाका कारण बन्द भएका सरकारी कार्यालय शुक्रबारदेखि खुलेका छन् । दसैँ बिदापछि सरकारी तथा निजी कार्यालय खुले पनि शुक्रबार भएकाले कर्मचारीको उपस्थिति न्यून देखिन्छ । मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र पनि कर्मचारीको उपस्थिति न्यून छ । दसैँ...
बुटवल,असोज २७ । चाडवाडका बेला घर आउने र दशै मनाएर कर्म क्षेत्रमा फर्कनेहरुलाई सुविधा होस भनेर गुल्मीको हुँगाका युवाहरुले हिलाम्य सडक मर्मत सम्हार गरि यातायात सहज बनाउन आफै खटिएका छन । दशैको समयमा पनि पानी परेर सडक विग्रेपछि युवाहरुको अग्रसरतामा...
केशव भण्डारी बुटवल । असोज २६ ।विजयादशमीको भोलिपल्ट एकादशीका दिन पश्चिम नेपालका विभिन्न क्षेत्रका कोट र शक्तिपिठहरुमा सरायँ नाच प्रदर्शन भएका छन । गुल्मी हुँगाको कोटमा एकादशीका दिन पुजाआजा र सरायँ नाच भैरहेको छ । दिनभर सरायँ नाचेर र पुजाआजा...
बुटवल । असोज २६ ।हिन्दुहरुको महान चाड बडादशैको मुख्य दिन दशमीको टिका सकिए पनि दशैको चहलपलह सकिएको छैन । जाती परम्परा र क्षेत्रगत सस्कार अनुसार कतैकतै पुर्णिमा सम्म टिका लगाउने चलन छ । अरु भन्दा फरक काठमाडौको असनका तुलाधर समुदायले...
काठमाडौं । असोज २५ । वडादशैंको सवैभन्दा महत्वपूर्ण दिन विजयादशमी । मान्यजनबाट टीका र जमरा लगाउने तथा आर्शिवाद ग्रहणगरि  भब्यरुपमा मनाइदैछ । नेपाल पञ्चाङ निर्णायक समितिका अनुसार टीकाका लागि उत्तम साईत मंगलवार विहान ८ बजेर ४५ मिनेटको हो । विहान...
काठमाडौ । असोज २३, दशै भित्रिदै गर्दा काठमाडौबाट अधिकाशं मानिसहरु बाहिरिएपछि काठमाडौ उपत्यका सुनसान जस्तै छ । विदामा सवै कर्मचारी घर गएपछि देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरवार त पुरै सुनसान बन्न पुगेको छ । विकास र दैनिक कामकाज लिएर भिड...
बुटवल । असोज २२ । दशै गाउँघर भित्रिइसकेको छ । दशैका लागि धेरैजसो राजधानी काठमाडौ लगायत शहर छाडेर आआफ्नो गाँउ पुगेका छन । गाँउमा अहिले चहल पहल बढेको छ । स्थानीय बजार क्षेत्र र जिल्ला सदरमुकामहरुमा पनि चहलपहल छ । यस्तै...
बुटवल । असोज २२ । त्रिशुली नदीमा वेपत्तामध्ये मोहन घिमिरेको शव भेटिएको छ । पुर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सहित बेपत्ता भएका तीन जना मध्ये मोहनको शव  शनिबार तनहुँ पट्टीको देवघाट बगहीस्थित त्रिशुली नदीको किनारमा फेला परेको हो । त्रिशुली किनारमा शव देखेपछि...
काठमाडौ,असोज २२ । दशैमा धेरै जसो गाँउ फर्केपछि सुनसान बन्दै गएको काठमाडौमा हुनुहुन्छ  र गाडि नचल्दा कामकाजमा जान आउन समस्या हुन्छ भन्ने चिन्ता लागेको छ ? यदि चिन्ता लागेको छ भने नआत्तिनुस तपाई पैसा नै नतिरी निशुल्क गाडिमा आउजाउ गर्न...
काठमाडौ। असोज २० । मुलुकमा के भैरहेको छ ?  चासो राख्ने सर्वसाधारण जनतालाई राम्ररी थाहा छ । यस्तो तमासा संसारमा अन्यत्र कमै हुन्छ । सामान्य जनतालाई भएको भए उहिल्लै कारवाही प्रकृया अघि बढ्थ्यो । जे गर्न चाहेको हो त्यो...
बुटवल असोज १९ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेतृत्वको लागि लगनशीलता र निस्वार्थ भावना आवश्यक हुने बताउनुभएको छ । पाँचौ अन्तर्राष्ट्रिय बालिका दिवस, २०१६ का अवसरमा आयोजित राष्ट्रपतिसँग बालिका कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । समग्र राष्ट्रिय किशोरी सञ्जालको...
बुटवल असोज १९ । हिन्दु नेपालीको प्रमुख चाड दशै नजिकिदै गर्दा पर्व मनाउन बुटवलबाट गाँउ फर्कनेहरुको भीड लागेको छ । बुटवल हुँदै गुल्मी पाल्पा अर्घाखाँची प्यूठान बाग्लुङ लगायतका पहाडी जिल्ला जानेहरुको घुइचोले टिकटका लागि बुटवल बसपार्कमा भिड लागेको छ...
बुटवल असोज १९ । ६१ औं प्रहरी दिवस, देशभर विविध कार्यक्रम गरि मनाईदै छ । विहिवार काठमाडौ लगायत देशभरका प्रहरी कार्यालयहरुमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन । प्रहरी दिवसका अवसरमा शुभकामना दिदै प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले देश र जनताको शान्ति...
बुटवल असोज १९ । दशैंमा काठमाडौबाट घर फर्कन टिकट पाउनु भएन ? महङगोमा पर्नु भयो ? वा सिट भनेर दिएको टिकट अनुसार सिट पाउँनुभएन ? यदि त्यस्तो भयो भने ट्राफिक प्रहरीलाई खबर गर्नु्स् ट्राफिक प्रहरीले सहज रुपमा टिकट ? अथवा...
बुटवल असोज १९ । विश्व प्रेस काउन्सिलको प्रथम उपाध्यक्षमा नेपालका तर्फबाट किशोर श्रेष्ठ चयन हुनुभएको छ । साइप्रसमा मंगलबार भएको सम्मेलनमा नेपाल प्रेस काउन्सिलका सदस्य  समेत रहेका श्रेष्ठ सर्वसम्मत रुपमा प्रथम उपाध्यक्ष चुनिनु भएको हो । श्रेष्ठ नेपाल–चीन मिडिया फोरमका अध्यक्ष...
बुटवल असोज १९ । पश्चिम नेपाल बस ब्यवसायी संघले दशैका अवसरमा पहाडी र ग्रामिण क्षेत्रमा यात्रु बोक्ने संघ मातहतका सवारी साधनलाई आबश्यकता अनुसार ५० लिटर डिजल उपलब्ध गराउने जानकारी गराएको छ । पश्चिम नेपाल बस ब्यवसायी संघ बुटवलले पत्रकार सम्मेलनको...
बुटवल, असोज १८ भैरव युवा समाज रुपन्देहीले पाल्पा खस्यौली गाउँ बिकास समिति वार्ड नं. १ सिरुखर्कका मृगौला पिडित गणेश कुवँरलाई आर्थिक सहायता प्रदान गरेको छ । समाजले बुटवलमा दशैं तथा दीपावली लगायतका पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि मृगौला...
असोज १८,वुटवल | रुपन्देही व्यापार संघको आयोजना सञ्चालित दशै सस्तो बजार सुरु भएको छ । दैनिक उपभोग्य खाद्यान्न लगायतका वस्तुहरुलाई सस्तो मूल्यमा उपभोक्तालाई उपलव्ध गराउने उद्देश्यले संघले आयोजना गरेको दसैं सस्तो बजारको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालबाट बुटवल...
सधिन्खर्क, १७ असोज । बढ्दो सवारी दुर्घटना र यसबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न शहरदेखि गाउँसम्म जनचेतना जागृत गर्ने कार्यक्रम संचालन गर्नुपर्ने सन्धिखर्कमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन । सुरक्षित यात्रा नेपालको आयोजनामा अर्घाखाँचीमा सम्पन्न सुरक्षित यात्रा हाम्रो अधिकार...
बुटवल १७ असोज ।नेपाल प्रेस युनियन रुपन्देहीले विजया दशामी शुभदिपावली ,छठ पर्वको अवसरमा आज बुटवलमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार महासंघ रुपन्देहीको सभाहलमा अयोजित चियापन कार्यक्रममा संचारक्रमीहरुविचमा शुभकामना आदान प्रदान भएको थियो । कार्यक्रममा औपचारिक भन्दा पनि अनौपचारिक रुपमा...
बुटवल, असोज १७ । बुटवलमा अन्तराष्ट्रिय क्लव अन्तर्गतको एउटा नयाँ रोट्रयाक क्लवको औपचारिक रुपमा एक समारोहका  बीच जन्म भएको छ । केही समयदेखि बुटववलमा सामाजिक गतिविधिमा सहभागी हुँदै आएको रोट्रयाक क्लव अफ बुटवल रामापिथेकसलाई औपचारिकता दिदै शनिवार प्रमाणपत्र प्रदान...