बुटवल,असोज १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त भएको बताउँदै महिला हिंसा अन्त्यका लागि जोडदिनुभएको छ । आइतबार सर्वोच्च अदालतद्वारा आयोजित महिला विरुद्धको हिंसा र न्यायमा पहूँच विषयक कार्यक्रममा प्रधानमन्त्री दाहालले महिला हिंसा विरुद्धको कार्यक्रम औपचारिकतामा...
बुटवल,असोज १६ । बेलायती राजकुमारी बिट्रेस एलिजावेथ म्यारीले काठमाडौं तिनदिने भ्रमणका लागि नेपाल आउनुभएको छ । २८ वर्षीया राजकुमारी बिट्रेस बेलायतकी महारानी एलिजाबेथ द्वितीयकी नातिनी हुनुहुन्छ ।उहाँले आइतवार तिलगंगा आँखा अस्पताल निरीक्षण गर्नुभयो । नेपालका केही दुर्गम जिल्लामा तिलगंगा मोडलको आँखा...
बुटवल,असोज १६ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भूकम्पबाट क्षति भएका १ लाख १५ हजार ८ सय ३ घरको सर्भेक्षण भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार असोज १५ गतेसम्म काठमाडौंमा ५३ हजार १ सय ४९, भक्तपुरमा...
बुटवल,असोज १५ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ शनिवारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन शनिवार घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश...
बुटवल, असोज १४ । सवारी दुर्घटनामा परी त्रिशुली नदीमा ६ दिन देखि बेपत्ता पूर्वगृहमन्त्री तथा पुर्व मुख्य सचिव माधवप्रसाद घिमिरेको कुशको शव बनाएर पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । घिमिरे सहित बेपत्ता तीन जनाको शव फेला नपरेपछि शुक्रवार आफन्तहरुले...
बुटवल, असोज १४ । दशैंका लागि काठमाडौबाट छुट्ने यात्रु बहाक सवारी साधनको अग्रिम टिकट बुकिङ करिव सकिएको यातायात ब्यवसायीले जनाएका छन । दशैका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ ९० प्रतिशत सकिएको उनीहरुको भनाई छ ।...
बुटवल, असोज १४ ।भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि असोज १३ गतेसम्ममा ४ लाख ६ हजार ३ सय ९९ घरधनीको बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ जम्मा भइसकेको पुननिर्माण प्राधिकरणले जनाएको छ । अनुदान रकम लिन विभिन्न जिल्लाहरुका...
बुटवल, असोज १४ ।स्थानीय निकाय पूर्नसंरचना आयोगलाई सरकारले हस्तक्षेप गरेको भन्दै आयोगकै सदस्यले दिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । आयोगका सदस्य सुनिल रञ्जन सिंहले गाउँपालिका नगरपालिका निर्धारण गर्ने विषयमा हस्तक्षेप गरेको भन्दै परेको सर्वोच्चमा उजुरी दिनुभएको थियो...
भैरहवा, असोज १४ । लुम्बिनी प्रेस क्लबको प्रथम साधरण सभा तथा अधिवेसन भैरहवामा सम्पन्न भएको छ । अधिवेसनले कान्तिपुर दैनिकका उपसम्पादक माधब ढुंगानालाई पुनः अध्यक्षतामा आगमी २ वर्षकोलागी निर्विरोध  चयन गरेको छ । अधिवेसनबाट क्लबको उपाध्यक्षमा दिपेश पछाई चयन भएका...
बुटवल,असोज १३,  साझा यातायातले दसैँमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई दृष्टिगत गरी आउँदो आइतबारदेखि बागलुङ र गोरखाका लागि बससेवा सञ्चालनमा ल्याउने भएको छ ।  दश वर्षको अन्तरालपछि आगामी १६ गतेदेखि साझा यातायातले पुनः काठमाडौँ उपत्यकाबाहिर सेवा विस्तार लागेको साझाका...
बुटवल,असोज ११ । देशभरका सवै सरकारी अस्पतालको बहिरंग सेवा ‌अव साँझ पाँच बजेसम्म खुला हुने भएको छ । यसअघि दिउसो २ बजे बन्द हुने ओपिडी सेवा अव विहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने भएको छ । त्यसका लागि...
बुटवल, असोज ११ । धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, धेरैजसो भुकम्प पिडितहरु धादिङको मार्पाक स्थित लवाङ्फेदीमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृत्यु हुने धेरैजसो भुकम्पले क्षतिग्रस्त घरको पुनर्निर्माण गर्न रकम...
रामग्राम, नवलपरासी,असोज ११ - नवलपरासीका उद्योगी व्यवसायीले नवलपरासीको आर्थिक विकासका लागि प्रसस्त आधार र सम्भावना भएपनि सरकारले यस क्षेत्रको विकासको लागि खासै ध्यान नदिएको गुनासो गरेका छन् । नवलपरासीको विकासमा महेशपुर भन्सार, रामग्राम, त्रिवेणी लगायत क्षेत्रको भुमिका महत्वपूर्ण भएपनि राज्यले...
बुटवल,असोज ११ । तीनदिन देखि त्रिशुली नदीमा बेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे लगायतको खोजी जारी भएपनि हालसम्म कुनै प्रगती हुन सकेको छैन । खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका पाँच सयभन्दा बढी सुरक्षाकर्मी र स्थानीय बासिन्दा पनि खटिएका छन्...
बुटवल,असोज ११ । अन्तराष्ट्रिय पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सेप्टेम्बर २७ मा मनाइने यो दिवसका अवसरमा “सबैका लागी पर्यटनः पहुँचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन“ भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम भएका छन । सन् १९८०...
बुटवल, असोज १०- नेपाल पत्रकार महासंघको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा ' द्वन्द्व व्यवस्थापनमा मिडियाको भुमिका' बिषयक दुई दिने कार्यशाला बुटवलमा सोमबारदेखि सुरु भएको छ । कार्यशालामा विभिन्न सञ्चारमाध्यमका करीब तीस जनाको सहभागिता रहेको छ। जवाफदेही  मिडिया, जवाफदेही पत्रकार र जवाफदेही समुदाय...
पुर्बगृहमन्त्री माधब घिमिरे चढेको गाडी त्रिशुलीमा खस्दा तिन जनाको मृत्यु भएको छ । दुर्घटना आइतबार साँझ भएको हो । सरकारका पूर्वमुख्य सचिवसमेत रहेका घिमिरेको अवस्था अज्ञात छ । घटनास्थलबाट प्रहरीले गाडी चालकको भने जिवितै उद्धार गरेको छ ।घटनास्थलमा घिमिरेकी आमा ८०...
बुटवल, भदौ ,९।बरिष्ठ समाजसेवी स्वर्गीय मनवीर गर्बुजा पुन मगरको पाँचौं स्मृति दिवस एक समारोहको आयोजना गरि बुटवलमा सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगरले सबै जाति समुदायको अधिकारलाई राज्यले समान ढंगले...
बुटवल, असोज ५ । प्रेस काउन्सिल नेपालले ३३ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।  काउन्सिलको ४७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा सक्रिय ३३ जना पत्रकारलाई पुरस्कृत भएका हुन । राष्ट्रपति भवन शितल निवासमा बिहिवार आयोजित कार्यक्रममा पुरस्कृत ब्यक्ति र संस्थालाई...
बुटवल, असोज ५ ।प्रहरीले रुपन्देहीको रुद्रपुर देखि देवदह क्षेत्रमा लागु औषध प्रयोगकर्ता बढेको जनगुनासो आएपछि थालेको अप्रेशन बाट १ दशमलव ४४ ग्राम ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले असोज ४ गते देवदह २ बाट...
बुटवल, असोज ५ । जितिया पर्व शुरु भएको छ । मिथिलाका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको पहिलो दिन विधिवत् रुपमा पोखरी, सरोबर, कुण्ड लगायतका जलाशयमा स्नान गरी चोखो भई आफ्ना पितृहरुको सम्झनामा घिरौलाको पातमा खाने तथा तेल र...