काठमाडौं, मंसीर ४
अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ ।
गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
रुपन्देहि ः गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ ।
डेंगु संक्रम भएपछि उनी काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी गौचनका हृदयघातका कारण निधन भएको प्रदेश सांसद सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो ।
डेंगु संक्रम भएपछि उहा काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत रहेनु...
बुटवल, कार्तिक २८ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा रुपन्देही ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बुधबार बिहान सवा दश बजेदेखि बुटवल, कार्तिक २८ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा...
काठमाडौं, २८ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन...
रुपन्देहि, २८ । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा बयान लिन रवि लामिछानेलाई आज पनि सरकारी वकिल कार्यालयमा उपस्थित गराइने भएको छ । गोरखा...
गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको सङ्ख्या पाँच
बुटवल, २७ कात्तिक ।
कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्गलबारदेखि व्यावसायिक उडान सुरु गरेको छ । दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध विमानस्थलले...
अजरबैजान, बाकु ।
राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गर्नुभएको छ । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको...
काठमाडौँ, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने...
धरान, कात्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताउनुभएको छ । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं...
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गर्नु भएको छ । चीनको सिचुआन प्रान्तमा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन सोमवार मुख्यमन्त्री आचार्य त्यस तर्फ प्रस्थान गर्नु भएको हो । चाइना एयर लाइन्सकाे ५:५५ बजेकाे फ्लाइट मार्फत त्यस तर्फ प्रस्थान...
कार्तिक २६
बुटवल ः बागलुङको जैमिनी नगरपालिका- ७ जैदीको व्यार्थला नजिकै ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार जादै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित...
काठमाडौँ, कात्तिक स् राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपिजेको अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन हुनुभएको छ । समूहको आज यहाँ आयोजित २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति ९रासस०का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय...
काठमाडौं, कार्तिक २१
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिनु...
बुटवल, कात्तिक । नेपालीहरुको महान पर्व तिहारको अवसरमा बुटवलमा तिन दिन सम्म चलेको १४ औं दीपावली महोत्सव सकिएको छ । अमरपथ ब्यवसायी समिति बुटवलको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा तीनदिने दीपावली महोत्सव २०८१ भएको थियो ।
बुटवलको खस्किँदै गएको बजारमा...
ललितपुर, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटाेको संवत् भएको बताउनुभएको छ ।
नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकोले यसको प्रवर्द्धन र संरक्षण...
बुटवल, कात्तिक १५ । नेपालीहरुको महान पर्व तिहारको अवसरमा बुटवलमा १४ औं दीपावली महोत्सव सुरु भएको छ । अमरपथ ब्यवसायी समिति बुटवलको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा तीनदिने दीपावली महोत्सव २०८१ सुरु भएको हो । बुटवलको खस्किँदै गएको बजारमा...
दाङ–लुम्बिनी प्रदेश सरकारले प्रशासन, सुशासन र विकास लगायतको क्षेत्रमा अवकाश प्राप्त राष्ट्रसेवकहरुको ज्ञान, सीप र अनुभवको उपयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले अवकास प्राप्त राष्ट्रसेवकहरुको ज्ञापन, सीप र अनुभवको उपयोग गर्ने सम्वन्धि कार्यविधि २०८१ स्वीकृत...
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिस्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । समितिले सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय स्तरिय लोकभनज प्रतियोगिता गर्न लागेको जानाकारी दिएको छ । आउंदो मंसिर...
काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
शान्ति र मातृभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहनुभएका तुलाधरको स्मृतिमा आज पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानसहित विभिन्न...
बुटवल,कार्तिक १२ ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्रदेशलाइ अधिकार प्रत्यायोजन नगरे खारेज गर्नु पर्ने बताउनु भएको छ । सभापति पुनले केन्द्र सरकारले अधिकार नदिदा प्रदेमा जनताले अनुभुति हुनेगरी काम हुन नसकेकाले जनता प्रदेश संरचना विरुद्ध बोल्न थालेको...
कार्तिक ११ अष्ट्रेलिया
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अष्ट्रेलियाको आयोजनामा शनिवार मेरिलैण्ड स्थित एनआरएनय को सभा हलमा एक कार्यक्रमका विच महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्म जयन्तीको अवसरमा कविता एवं गजल वाचन, कवि शिववहादुर श्रेष्ठको पुस्तक विमोचन तथा देउसी भैलो कार्यक्रम...